Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बाजुरामा रोकिएको प्रतिनिधि सभातर्फको मतगणना पुन: सुरु

    बाजुरामा रोकिएको प्रतिनिधि सभातर्फको मतगणना पुन: सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 576
    SHARES

    धनगढी । बाजुरामा प्रतिनिधि सभातर्फको मतगणना पुनः सुचारू भएको छ। मतदान अधिकृतले बनाएको मुचुल्का अनुसार नयाँ मुचुल्का बनाएर अगाडि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको हो ।

    मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहान बिहानबाट प्रतिनिधिसभाको मतगणना रोकिएको थियो ।



    बाजुराको प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र एमालेका सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा उम्मेदवार छन् ।



    मतगणना नरोकिएको भन्दाअघि कांग्रेसका पाण्डेले १११२ मतले अग्रता बनाएका थिए । पाण्डेले ५ हजार १०६ मत पाउँदा थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार