Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बाजुराको प्रदेशसभा १ मा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित

    बाजुराको प्रदेशसभा १ मा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 684
    SHARES

    बाजुरा । बाजुरा प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् ।

    शाहीले नेकपा एमालेका बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।



    शाहीले १० हजार ९७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका रेग्मीले ८ हजार ६३२ मत ल्याए ।



    यस्तै माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माले एक हजार ९८ मत ल्याउँदै तेस्रो भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार