Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 678
    SHARES

    काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ। यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ।

    प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ।



    यस्तै ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ। आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ।



    यो सेसनको उप सुचकहरु मध्ये एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार