Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रदेश-१ लोक सेवाले माग्यो तीनसय बढी कर्मचारी [ सूचनासहित]

    प्रदेश-१ लोक सेवाले माग्यो तीनसय बढी कर्मचारी [ सूचनासहित]

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 807
    SHARES

    काठमाडौं । प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ ।

    आज सार्वजनिक सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।



    पाँचौं तहको सबइन्जिनियर पदमा २५ जना माग भएको छ। सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत पदमा दरखास्त आह्वान भएको हो।



    कुल ३१६ जना कर्मचारी माग भएको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान गरिएको छ । अनलाइनबाट पनि फारम भर्न सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार