Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनचाँदीको मूल्य यथावत्, मंगलबारकै दरमा कारोबार हुँदै

    सुनचाँदीको मूल्य यथावत्, मंगलबारकै दरमा कारोबार हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 540
    SHARES

    फाइल फोटो

    काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य यथावत् रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुन तथा चाँदीको कारोबार मंगलबारकै दररेटमा भइरहेको छ।



    बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।



    यसअघि मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

    चाँदीको मूल्य पनि यथावत् रहेको छ। मंगलबारजस्तै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार