Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आइतबार थपिएनन् कोरोना संक्रमित, ११ जना आइसोलेसनमा

    आइतबार थपिएनन् कोरोना संक्रमित, ११ जना आइसोलेसनमा

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 597
    SHARES

    काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १ जनामा कोरोना संक्रमण पुष्टि भए पनि आइतबार भने नयाँ संक्रमित थपिएका छैनन् ।

    १९९ जनामा कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।



    नयाँ संक्रमित नथपिए पनि देशभर सक्रिय संक्रमितको संख्या ११ जना रहेको छ ।



    हाल नेपालमा कोभिडबाट संक्रमणमुक्त हुने दर पनि ९८ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार