Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कैलालीका प्रहरी प्रमुख एसपी राठौरको सरुवा

    कैलालीका प्रहरी प्रमुख एसपी राठौरको सरुवा

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 750
    SHARES

    धनगढी । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले राठौरको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरेको हो ।

    राठौर गत बैशाखमा कैलाली प्रहरीको प्रमुख भएर आएका थिए । उनको ठाउँमा कैलाली प्रहरीको प्रमुखका रुपमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ ।



    पाल नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत थिए ।



    प्रहरी प्रधान कार्यालयले २३ जना एसपीको काज सरुवा र ८ जना जिल्ला प्रमुख फेर्दा कैलालीको कमाण्ड पनि हेरफेर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार