Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

    रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 678
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।

    संसदीय दलमा निर्वाचित भएपछि देउवालाई भेटेरै बधाइ दिएका हुन् ।



    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आजै कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार