Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

    कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 918
    SHARES

    काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा प्रताप सुवेदी नियुक्त भएका छन्।

    अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक सेवेदी नियुक्त भएका हुन्।



    बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो।



    बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार