Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कृषि विकास बैंकको सीईओमा गुरुङ

    कृषि विकास बैंकको सीईओमा गुरुङ

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 585
    SHARES

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।

    बैंक सञ्चालक समितिले शनिबार सीईओमा गुरुङलाई चार वर्षका लागि नियुक्त गरेको हो।



    अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो।



    गुरुङ लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार