Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ७.८५ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ७.८५ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 558
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ७.८५ अंकले बढेको छ । यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ ।

    १३ लाख १३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २८ कम्पनीको ३ हजार ६ सय ८२ कित्ता सेयर कारोबार भएको छ ।



    कुल ५२ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार