Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘कमेडी च्याम्पियन ३’ को अडिसन जनवरी ११ बाट

    ‘कमेडी च्याम्पियन ३’ को अडिसन जनवरी ११ बाट

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 888
    SHARES

    काठमाडाैं । नेपालकै सर्वाधिक सफल र चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेश्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्ष जनवरी ११ का दिनदेखि प्रारम्भ हुने भएको छ ।

    जनवरी ११ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।



    सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ ।



    आयोजकले भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार