Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मधेस प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै जसपा

    मधेस प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै जसपा

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 486
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)ले आज दाबी पेस गर्ने भएको छ ।

    प्रदेश प्रमुख हरिशंकर मिश्रले २८ पुसको दिउँसो ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए । तर, त्यसको दुई दिन अगाडि नै यादवले नेकपा एमालेलगायत दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।



    मधेस प्रदेशमा कुल १०७ सांसद छन् । मधेसमा कांग्रेस प्रमुख प्रतिपक्ष भूमिकामा रहने छ । लोसपा र नेकपा एकीकृत समाजवादी पनि प्रतिपक्ष नै रहने छन् ।



    मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुने तयारी भइरहेको छ । प्रदेश प्रमुखले पुस २८ गते भित्र २ वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार