Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कहिले भुवन निस्केला र म बोर्डको अध्यक्ष बनौंला भन्नेहरू धेरै छन् : भुवन केसी

    कहिले भुवन निस्केला र म बोर्डको अध्यक्ष बनौंला भन्नेहरू धेरै छन् : भुवन केसी

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 915
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् ।

    शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको वृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेका हुन् ।



    आफू चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको पाँचरछ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको उनले बताए ।



    अध्यक्ष केसीले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरूले काम गर्न नदिएको आरोप लगाए । उनले आफ्नो कार्यकालमा चलचित्र विकासका लागि राम्रा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार