Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘रिटायर्ड’ हुने बेलामा जागिर खान आएको छु, चलचित्र क्षेत्रको विकास गर्छु : भुवन केसी

    ‘रिटायर्ड’ हुने बेलामा जागिर खान आएको छु, चलचित्र क्षेत्रको विकास गर्छु : भुवन केसी

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 651
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन् ।

    बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा चलोस्, कला–संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको जिकिर गरे ।



    उनले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार