Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतले जित्यो न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला

    भारतले जित्यो न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 585
    SHARES

    एजेन्सी । न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ ।

    राजपुरमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल अघि नै भारतले शृङ्खला जितेको हो ।



    न्युजिल्याण्डले दिएको एक सय ९ रनको सामान्य लक्ष्य भारतले २० ओभर एक बलमा २ विकेट गुमाएर भेटायो ।



    यी दुईदेशबीच तीन खेलको टी–ट्वेण्टी शृङ्खला पनि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार