Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विवाह बन्धनमा बाँधिए आथिया र केएल राहुल

    विवाह बन्धनमा बाँधिए आथिया र केएल राहुल

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 549
    SHARES

    एजेन्सी । अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् ।

    उनीहरुले सोमबार सुनिल शेट्टीको खन्डाला घरमा विवाह गरेका हुन् । विवाहमा कलाकार र खेल गतका व्यक्तिहरूको उपस्थिति थियो ।



    आथियाले आफ्नो इन्स्टाग्राममा विवाहको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् ।



    जसमा दुवैले एकअर्कोको हात समाएर फेरो लगाएको देख्न सकिन्छ । तस्बिरका साथ उनले राहुलको उज्यालोमा माया गर्न सिकेको समेत बताएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार