Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

    एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 396
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १४ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ ।



    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।



    शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार