Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 477
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०८ अंकले घटेको छ । यससँगै सूचक २०९०.४८ विन्दुमा आएको छ ।

    २ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १३ कम्पनीको ४५५ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १८ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार