Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रदेश १ को नाम कोशी राख्न एमाले र कांग्रेसले दर्ता गरे प्रस्ताव

    प्रदेश १ को नाम कोशी राख्न एमाले र कांग्रेसले दर्ता गरे प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 432
    SHARES

    विराटनगर । प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ ।

    सत्तारूढ नेकपा (एमाले)का प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव बुधबार दर्ता गरिएको हो ।



    नामाकरणका लागि प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेशका नामाकरण सम्बन्धी प्रस्ताव आह्वान सूचना बिहान १० बजे प्रकाशित गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार