Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपतिका लागि भोट हालेर फर्किँदै गर्दा लडेर सांसद न्यौपाने घाइते

    राष्ट्रपतिका लागि भोट हालेर फर्किँदै गर्दा लडेर सांसद न्यौपाने घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 465
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।

    मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन्।



    टाउकोमा चोट लागेपछि उनलाई अस्पताल पुर्‍याइएको छ ।



    सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार