Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना, चालकसहित तीनजनाको मृत्यु

    ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना, चालकसहित तीनजनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 603
    SHARES

    दैलेख । ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ।

    ट्रक बुधबार बिहान करिब ८:४० बजे दैलेखको गुराँस गाउँपालिका–४ ताल पोखरी नजिक दुर्घटना भएको हो।



    मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी,कामदार २६ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेका छन् ।



    दैलेख सुर्खेत सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका–४ तालपोखरीमा ट्रक दुर्घटनामा परेको हो ।

    मनकामना ग्यास सिलिण्डर लिएर नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामापरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार