Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सप्तरीको सीमा क्षेत्रबाट साढे ६४ किलो गाँजा बरामद

    सप्तरीको सीमा क्षेत्रबाट साढे ६४ किलो गाँजा बरामद

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 402
    SHARES

    सप्तरी । सप्तरीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले साढे ६४ किलो अवैध गाँजा बरामद गरेको छ ।

    सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रबाट टाउकोमा बोकेर ल्याउँदै गरेको गाँजा बिहीबार बरामद गरेको हो ।



    तर ती व्यक्तिहहरू गाँजा फालेर भारततर्फ नै भागेको बताइएको छ ।



    सो टोलीले बिहीबार ४ बजे ३(४ जनाले ल्याउँदै गरेको गाँजा बरामद गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार