Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय नम्बर प्लेटको ट्रकबाट ३ सय केजी गाँजा बरामद , ट्रक चालक फरार

    भारतीय नम्बर प्लेटको ट्रकबाट ३ सय केजी गाँजा बरामद , ट्रक चालक फरार

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 1.1K
    SHARES

    चितवन । चितवन प्रहरीले भारतीय नम्बर प्लेटको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

    चितवनको ईलाका प्रहरी कार्यालय भन्डाराबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको ट्रकबाट ३ सय केजी गाँजा बरामद हो ।



    चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ गई रहेको युपी ७८ बीटी ८७७० भारतीय नम्बर प्लेटको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।



    डिब्बा ट्रकमा अबैध गाँजा भेटिएपछि चालक ट्रक छाडेर फरार भएका छन् । ट्रक र गाँजा बरामद गरी ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार