Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै

    थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपाल र भुटान भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ ६ बजेपछि सुरु हुनेछ ।

    नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ ।



    नेपालले लाओसलाई २–० ले हराएको थियो । यस्तै, लाओसले भुटानलाई २–१ ले हराएको थियो ।



    तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार