Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ललितपुर मेयर कपको फाइनल : कोशीविरुद्ध ब्याटिङ गर्दै एपीएफ

    ललितपुर मेयर कपको फाइनल : कोशीविरुद्ध ब्याटिङ गर्दै एपीएफ

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 372
    SHARES

    काठमाडौं । ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल खेलमा कोशी प्रदेशविरुद्ध एपीएफले ब्याटिङ थालेको छ ।

    कोशीकी कप्तान रुबिना क्षेत्रीले टस जितेर फिल्डिङको निर्णय लिँदै एपिएफलाई ब्याटिङको निम्तो दिएकी हुन् ।



    यसअघिका दुवै संस्करणको विजेता एपीएफ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । कोशी भने पहिलो उपाधिको खोजी रहनेछ ।



    एपीएफको प्लेइङ ११ : सीता राना मगर, ज्योती पाण्डे, इन्दु बर्मा, राजमति ऐरी, सोनु खड्का, रेखा रावल, सुमन विष्ट, नेरी थापा, रोमा थापा, ममता चौधरी, बिनु बुढा मगर

    कोशीको प्लेइङ ११ : रुबिना क्षेत्री, काजल श्रेष्ठ, सबनम राई, स्मृति कटुवाल, अप्सरी बेगम, विमला मलाहा, निशा शाह, अलिशा खडिया, ज्योती दनुवार, लकिता राजवंशी, नमिता श्रेष्ठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार