Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 444
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ । यससँगै सूचक १९३४.५१ विन्दुमा अडिएको छ ।

    ३३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीको ८५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कारोबार भएको हो ।



    यस सेसनमा एउटा कम्पनीको मात्र भाउ बढेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार