Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुनको मूल्य घटेर तोलाको १ लाख १० हजार रुपैयाँ पुगेको छ ।



    त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य भने आइतबार स्थिर रहेर १ हजार ४५० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार