Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम पनि ९७ करोडमा सीमित

    नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम पनि ९७ करोडमा सीमित

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 486
    SHARES

    काठमाडौं । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार सामान्य सामान्य अंकले घटेको छ।

    आइतबार नेप्से परिसूचक २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ ।



    आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।



    २६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सोल्टी होटल रहेको छ । यस कम्पनीको आज तीन करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार