Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 426
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ विन्दुले बढेको छ । यससँगै सूचक १९३१.८४ अंकमा आएको छ ।

    १ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको १४५ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार