Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

    सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 585
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर एक लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।



    आइतबार पनि छापावाल सुन तोलाको यही मूल्यमा कारोबार भएको थियो ।



    त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य समेत स्थिर रहँदै तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार