Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • शेयर बजार २४ अंकले घट्यो, कारोबार रकम ९२ करोडमा सिमित

    शेयर बजार २४ अंकले घट्यो, कारोबार रकम ९२ करोडमा सिमित

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 495
    SHARES

    फाइल फोटो

    काठमाडौं । हिजो आइतवार सामान्य घटेको शेयर बजार आज साेमवार २३.६४ अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से सूचक घटेर १९०८.०४ विन्दुमा पुगेको छ ।



    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।



    आज दुई सय ६७ वटा कम्पनीका ३१ लाख ४४ हजार कित्ता शेयर ९२ करोड ७८ हजार रुपैयाँमा कारोबार भएका छन् ।

    सोमबार सबै भन्दा धेरै कमाउने आदर्श लघुवित्त रहेको छ भने सबै भन्दा धेरै गुमाउनेमा सनराइज ब्लुचिप फण्डका लगानीकर्ता रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार