Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.०९ अंकले बढ्योे

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.०९ अंकले बढ्योे

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 429
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०९ अंकले बढेको छ । यससँगै सूचक १९०५.९६ विन्दुमा आएको छ ।

    ४ लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको २७३ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार