Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी, ८ कक्षा उत्तीर्ण भएकालाई पनि अवसर [सूचनासहित]

    सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी, ८ कक्षा उत्तीर्ण भएकालाई पनि अवसर [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै सेनाले चार हजार पाँच सय पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

    १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म आवेदन दिन पाउने सेनाले जनाएको छ ।



    सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।



    न्यूनतम आठ कक्षा पास भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार