Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कतारविरूद्ध नेपालको चौथो सफलता, सोमपालले लिए विकेट

    कतारविरूद्ध नेपालको चौथो सफलता, सोमपालले लिए विकेट

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 552
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउको कतारको चौथो विकेट गएको छ।

    नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारको चौथो विकेट गएको हो । चौथो विकेटको रुपमा मोहमद तनविर शून्यमा आउट भए।



    उनलाई सोमपाल कामीले बोल्ड गरे। यस्तै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराए।



    त्यसअघि इमल लियानेजलाई ६ रनमा नेपालका सोमपाल कामीले बोल्ड गरे।कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए।

    कतारले ९.४ ओभरमा ३२ रन जोड्दा चार विकेट गुमाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार