Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • इजरायलबाट मध्यराति गाजा क्षेत्रमा ब्यापक बमबारी

    इजरायलबाट मध्यराति गाजा क्षेत्रमा ब्यापक बमबारी

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 564
    SHARES

    एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ ।

    एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो ।



    इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट प्रहार गरिएको थियो ।



    त्यसको जवाफ स्वरुप इजरायलले मध्यरातमा बमबारी गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार