Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

    थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 450
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९३१ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।



    सोही अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर सक्रिय सङ्क्रमित १४७ जना रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार