Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमालेले मधेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

    एमालेले मधेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 768
    SHARES

    जनकपुरधाम । नेकपा (एमाले) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

    एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार सरकारमा सहभागी भएको दुई महिनापछि एमालेले समर्थन फिर्ता लिएको हो।



    चार वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको एमाले गत चैत २ मा नै सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।



    मधेस प्रदेश एमालेको २५ जना प्रदेशसभा सदस्य रहेका छन् । एमाले सरकारबाट बाहिरिएसँगै काँग्रेस, लोसपा र नेकपा एस सरकारमा सहभागी हुने गृहकार्य सुरु गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार