Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिटी च्याम्पियन्स लिगको फाइनलमा, साबिक विजेता रियल पराजित

    सिटी च्याम्पियन्स लिगको फाइनलमा, साबिक विजेता रियल पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 627
    SHARES

    काठमाडौं । म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता रियल मड्रिडलाई ४-० ले पराजित गर्दै इङलिस क्लब सिटी फाइनल पुगेको हो ।

    गएराति सिटीको घरेलु मैदान इतिहादमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४-० र पहिलो लेगमा १(१ को नतिजा निकालेको सिटी समग्रमा ५-१ को जितसहित फाइनल पुगेको हो ।



    जितसँगै सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ। फाइनल जुलाई ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ ।



    इन्टर सेमिफाइनलमा एसी मिलानलाई पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार