Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेप्सेमा उच्च अंकको वृद्धि, एक अर्ब बढीको कारोबार

    नेप्सेमा उच्च अंकको वृद्धि, एक अर्ब बढीको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 498
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ ।



    आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।



    यसरी नेप्से बढ्दा २४ दिन यताकै उच्च कारोबार भएको छ । आज नेप्सेमा एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

    बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।

    जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमले आठ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार