Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • खोटाङमा ट्याक्टरबाट खसेर प्रधानाध्यापकको मृत्यु

    खोटाङमा ट्याक्टरबाट खसेर प्रधानाध्यापकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 693
    SHARES

    फाइल तस्विर

    खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।



    प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।



    शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार