Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सरकारबारे ठोस निर्णय गर्न जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी

    सरकारबारे ठोस निर्णय गर्न जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 447
    SHARES

    काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ।

    कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ।



    यसैगरी बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई पार्टीले दिएको समर्थनबारे छलफल गर्नेछ ।



    केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन । मधेश सरकारमा भने जनमत पनि सहभागी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार