Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मोटरसाइकलसहित नदीमा खस्दा युवतीको मृत्यु, दुईजना बेपत्ता

    मोटरसाइकलसहित नदीमा खस्दा युवतीको मृत्यु, दुईजना बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.9K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४, चुमखोला स्थित त्रिशुली नदीमा मोटरसाइकल खस्दा दाङमा आज बिहान एक युवतीको ज्यान गएको छ ।

    दुर्घटनामा दुईजना बेपत्ता भएका छन् । मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ ।



    दुर्घटना लगत्तै उद्धारको लागि खटिएको प्रहरीले अन्दाजी ३५ वर्षीया युवतीको शव फेला पारेको हो ।



    बेपत्ता दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार