Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सीता दाहालको पिसाबमा इन्फेक्सन, प्रधानमन्त्रीको पनि गराए नियमित स्वास्थ्य परीक्षण

    सीता दाहालको पिसाबमा इन्फेक्सन, प्रधानमन्त्रीको पनि गराए नियमित स्वास्थ्य परीक्षण

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 804
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहालको पिसाबमा इन्फेक्सन देखिएको छ।

    प्रधानमन्त्री प्रचण्ड अहिले पत्नी सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।



    प्रधानमन्त्रीको निजी चिकित्सक प्रा. डा. युवराज शर्मालगायतका चिकित्सकहरुको टिमले सीताको स्वास्थ्य परीक्षण गरेको छ। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छन् ।



    प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार