Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 510
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढेको छ । यससँगै सूचक २०९७.५३ विन्दुमा आएको छ ।

    २ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ३३ कम्पनीको ९ हजार ७८२ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ५७ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार