Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने कम्बोडियाको निर्णय

    फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने कम्बोडियाको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 615
    SHARES

    नोमपेन । कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

    दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरिएको बताएका हुन् ।



    उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भनेका छन्, “अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन । तर, देशमा फेसबुकको पहुँच रोक्ने मेरो कुनै मनसाय छैन ।”



    हुन सेनले निर्वासित राजनीतिक विरोधीले गरेको ‘अपमानजनक’ टिप्पणीप्रति फेसबुकले पक्षपात गरेको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार