Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कलाकार गजुरेल बने वेदालयको ब्रान्ड एम्बेस्डर

    कलाकार गजुरेल बने वेदालयको ब्रान्ड एम्बेस्डर

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । कलाकार मनोज गजुरेल निर्माण सामाग्री विक्रेता कम्पनी वेदालय कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

    बाथरुम फिटिङ सामाग्री जल, इनक्राफ्ट युपिभिसी, लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका आधुनिक निर्माण सामाग्री र निर्माण पद्धती नेपालमा भित्र्याउँदै आएको कम्पनीले गजुरेललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।



    वेदालयले एउटै छातामुनीबाट निर्माणसम्बन्धी सम्पूर्ण सामाग्री र सेवा प्रदान गर्दै आएको छ ।



    निर्माण सामाग्रीहरुको व्यापारमा केन्द्रित हुँदै आएको वेदालयसँग निर्माण र निर्माणसँग सम्बन्धित उद्योग तथा कलकारखानासँग पनि प्रत्यक्ष र बृहत पहुँच रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार