Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हास्य कलाकार मनोज गजुरेल बिहे गर्ने तयारीमा

    हास्य कलाकार मनोज गजुरेल बिहे गर्ने तयारीमा

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 4.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् ।

    यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् ।



    गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु ।’



    महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ । दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार