Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ओडिशा रेल दुर्घटना : सीबीआईद्वारा तीन रेल कर्मचारी पक्राउ

    ओडिशा रेल दुर्घटना : सीबीआईद्वारा तीन रेल कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 699
    SHARES

    एजेन्सी । ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार तीन रेलवे कर्मचारीलाई पक्राउ गरेको छ ।

    यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ (हत्या नभएको अपराधी हत्या) अन्तर्गत मुद्दा चलाइएको छ ।



    केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो ।



    पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार