Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतको बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, १०० घाइते

    भारतको बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, १०० घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको भएको छ ।

    दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको हो ।



    बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएको पुष्टि भएको छ ।



    भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट पल्टिएका छन् ।

    सो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार